हिपमत डटकम

बिहिबार, भाद्र ३१, २०७८ || 361  पटक पढिएको

पर्सागढी नगरपालिका-८ बस्ने २० वर्षीय राजचन्द्र दासलाई अर्काको नाममा परीक्षा दिईरहेको अवस्थामा फेला पारी बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को परीक्षामा सोही ठाउँ बस्ने संदिप दासको स्थानमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिईरहेको अवस्थामा फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!