राधिका रेग्मी पश्चिमाञ्च क्षेत्रीय अस्पताल (संस्थागत क्लिनिक) पोखराकी नर्सिङ अधिकृत ) हुन् । दुई दशक भन्दा बढी नर्सिङ सेवामा कार्यरत रेग्मीले २०७२ साल देखी निरन्तर संस्थागत क्लिनिक अधिकृतको रुपमा कार्यरत छिन् ।

गण्डकी प्रदेशकै ठूलो सरकारी अस्पतालबाट पाईने गर्भवती, सुत्केरी तथा परिवार नियोजनका सेवाहरुबारे हामीले राधिका रेग्मीसंग कुराकानी गरेका छौं ।

नेपाल सरकारको कार्यविधीमा आधारीत भएर बिरामीहरुको सेवामा लागिरेको रेग्मी दाबी गर्छिन् ।

परिवार नियोजनको अस्थिाई तथा स्थाई साधनकोबारे नागरिकहरु त्यती चासो नदिएको उनले बताईन् । अस्थाई साधनहरु बाहिर किन्न सहज हुने र स्थाई बन्ध्याकरण गर्नेहरुको संख्या घट्दै गएको समेत उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!