हिपमत डटकम

आइतबार, साउन २४, २०७८ || 586  पटक पढिएको

आइतबार थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप ५५ जनाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म १० हजार ९३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

थप २ हजार २९ जना कोरोनाबाट मुक्त भएका छन्। निको हुनेको दर ९३.६ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ।

हाल देशभर ३५ हजार ४८५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!