हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 371  पटक पढिएको

मुसिकोट नगरपालिका-३ खरखरेस्थित मध्य पहाडी लोकमार्गमा बिहीबार बिहान पहिरो खस्दा पुरिएर सडकमा हिँडिरहेका २ जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा सानीभेरी गाउँपालिका-११ बस्ने ५५ वर्षीया देउरुपा खड्का र मुसिकोट नगरपालिका-३ माछमी बस्ने ५० वर्षीय लाल बहादुर खड्का रहेका छन् ।

 

पहिरोमा पुरिएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)बाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाएको छ ।

घाइतेमध्ये लाल बहादुरको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!