हिपमत डटकम

बिहिबार, साउन २१, २०७८ || 685  पटक पढिएको

प्यूठान नगरपालिका-८ बागदुलास्थित श्रृजना होटेलबाट ६ फिट ६ ईन्च लम्बाइ र २ फिट २ ईन्च चौडाई भएको चितुवाको छाला जस्तो देखिने बस्तु सहित सरूमरानी गाउँपालिका-१ बाङ्गेसाल बस्ने ३२ वर्षीय छविलाल परियार लगायत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

लुम्बिनी प्रदेश अनुसन्धान समूह र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उक्त होटेलमा जाँच गर्ने क्रममा उक्त वस्तु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!