राजिव शाह

सोमबार, साउन १८, २०७८ || 482  पटक पढिएको

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्रीमान रामकुमार महतोले जिल्ला प्रहरी कार्यालयको सम्पूर्ण शाखाहरुको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

आईवार जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरद्वारा जिल्लाको अपराध नियन्त्रण तथा अपराध अनुसन्धान सम्बन्धी समग्र अवस्थाको वस्तु स्थिति सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गरे । प्रमुख जिल्ला अधिकारीद्वारा कार्यालयका प्रमुख, सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु तथा प्रहरी हवल्दार, प्रहरी जवानहरुलाई समेत आवश्यक निर्देशन सम्बोधन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी महतोले समग्रमा जिल्लाको शान्ति सु-व्यवस्थालाई नेपालप्रहरी जस्तो पवित्र संगठनका सम्पूर्ण सदस्यको कार्य सम्पादनले नेपाल प्रहरी संगठनको छवि उच्च भएको अवगत गराउदै थप उच्च साहस र निष्ठाका साथ सेवा प्रवाहमा लाग्न समेत निर्देशन प्रदान गर्नुभयो गरेका छन् । आम जनताको आशा र भरोसको केन्द्र बन्न यसै गरी निरन्तर कार्यसम्पादनमा लाग्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!