हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 482  पटक पढिएको
फ़ाईल तस्बिर

प्रदेश १ मा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ३०९ संक्रमणमुक्त भएका छन् ।

७२५ जना नयाँ संक्रमित देखिएका छन् । १३३१ को पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ मा संक्रमण देखिएको छ । झापा १९३, मोरङ ११७, सुनसरी ७८, इलाम ६, पाँचथर ५, उदयपुरमा ३, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, भोजपुर १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ ।

दमक ५३, विर्तामोड ४२, कनकाई २८, अर्जुनधारा १६, शिवसताक्षी १४, मेचीनगर १२, भद्रपुर १० छन् । विराटनगर २८, उर्लाबारी १८, सुन्दरहरैंचा १५, केराबारी १४, लेटाङ १३, पथरीशनिश्चरे १२, रंगेली ४, बेलबारी र कानेपोखरी ३–३, ग्रामथान र बूढीगंगा २–२, मिक्लाजुङ, कटहरी र धनपालथान १–१ संक्रमित देखिएका छन् । इटहरी ५८, धरान ११, रामधुनी ६, बर्जु, बराहक्षेत्र र दुहवी १–१, इलाम र चुलाचुली २–२, रोङ र मांसेबुङ १–१, पाँचथर फिदिम ४ र स्थानीय तह नखुलेका १, उदयपुर बेलका, त्रियुगा र रौतामाई १–१, ताप्लेजुङ १, संखुवासभा १, ते¥हथुम १, भोजपुर अरुण १ र प्रदेश १ बाहिरका ५ मा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!