हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 865  पटक पढिएको

माछापुच्छ्रे गाउँपालिका-२ कस्केरीस्थित हाईमान तामाङको कुखुरा फर्ममा गोरु काट्दै गरेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय कुल बहादुर बिक लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त फर्ममा गोरु काटीरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोलाबाट खटिएको प्रहरीले उनीहरुलाई गोरु काट्दै गरेको अवस्थामा १ थान बन्चरो, १ थान हसिँया, ३ थान खुकुरी र २ थान चक्कु सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!