हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 502  पटक पढिएको

प्रदेश १ का झापा, मोरङ र सुनसरीमा कोरोना बढेका छन् । प्रदेशका १४ जिल्लामध्ये यी ३ जिल्लामा कुल संक्रमितको आधाभन्दा बढी देखिएका छन् ।

प्रदेश नं. १ मा ११०४ संक्रमित देखिएकोमा झापा ३०७, सुनसरी १७७, मोरङ १२३ छन् । धनकुटा १४, इलाम ९, संखुवासभा, ते¥हथुम, भोजपुर र उदयपुर २–२, पाँचथर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ ।

दमक १११, विर्तामोड ७३, अर्जुनधारा र कनकाई २३–२३, मेचीनगर २०, भद्रपुर १७, बुद्धशान्ति १४, शिवसताक्षी १२ छन् भने धरान ११८, इटहरी ४०, बराहक्षेत्र र इनरुवा ५–५ छन् । विराटनगर ५५, केराबारी १८, उर्लाबारी र सुन्दरहरैचा १३–१३, बेलबारी ८, पथरीशनिश्चरे ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१ संक्रमित फेला परेका छन् ।
प्रदेश १ मा बुधबार ३८२ संक्रमणमुक्त भए । ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!