हिपमत डटकम

मंगलबार, साउन १२, २०७८ || 420  पटक पढिएको

नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रिदर १४० रुपैयाँ ८१ पैसा रहेको छ ।

यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ४० पैसा र बिक्रिदर १३० रुपैयाँ ६ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!