हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 526  पटक पढिएको

विराटनगरस्थित एभरेष्ट उच्च माध्यमिक विद्यालयले कक्षा–११ र १२ को कोर्ष पुरापछि मात्र राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रमअनुसार परीक्षा लिने भएको छ ।

विद्यार्थीहरूबाटै कोर्स पूरा नभएको गुनासो आएको छ । विराटनगरका दर्जनौ सरकारी तथा निजी कलेजहरूले साउन २० गतेदेखि कक्षा ११ र ३१ गतेदेखि कक्षा १२ को परीक्षा लिने तयारी गरेको छ । तर एभरेष्ट कलेजको कक्षा ११ र १२ को पाठ्यक्रमको अध्ययन अध्यापन पुरा नभएकोले परीक्षा नलिने प्राचार्य टीकाराम पुरीले जानकारी गराए ।

कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरकाबीच कलेजको अध्ययन अध्यापनमा बाधा पुगेकोले कोर्ष पुरा हुन नसकेको र कोर्ष पुरा भए लगत्तै परीक्षा तालिका संचालन गरेर परीक्षा लिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!