हिपमत डटकम

सोमबार, साउन ११, २०७८ || 446  पटक पढिएको

सामाजिक कार्यमा सक्रिय विराटनगर प्लेटियम राउण्ड टेबल नं. ११ को अध्यक्षमा शौरभ गोल्छा चुनिएका छन् ।
संस्थाको १५ औं साधारणसभाले गोल्छालाई सर्वसम्मत अध्यक्षमा समेत गरेको हो । र, अन्य पदाधिकारीलाई समेत निर्विरोध चयन गरिएको छ ।

संस्थाका पूर्व अध्यक्ष पवन पारखका अनुसार दिवस सुबेदी निवर्तमान अध्यक्ष, श्रेयांश कुंडलिय सचिव र प्रणव तोदी कोषाध्यक्षमा चयन भएका छन् । संस्थाले कोरोना महामारीका बेला स्वास्थ्य क्षेत्रमा काम गरेको थियो । युवा शक्तिलाई सामाजिक कार्यमा रुपान्तरण गर्न आफुले काम गर्ने नवनिर्वाचित अध्यक्ष गोल्छाले न्यू सृष्टि दैनिकलाई बताए । उनले सेवाको कामलाई सामूहिक भावना बनाएर एकताका साथ अघि बढाउने र आपतकालिन र दीर्घकालिन दुई प्रकारको नीति बनाएर सामाजिक कार्य गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!