हिपमत डटकम

आइतबार, साउन १०, २०७८ || 903  पटक पढिएको

मिति २०७८।०४।१० गते ११:३० बजेको समयमा प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले जिल्ला बागलुङ तमानखोला गाउँपालिका-०४ लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल र ऐ.तमानखोला गाउँपालिका-३ मार्के खोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल फेला पारेको छ।

दुवै ठाँउमा फेला परेको जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

उक्त भरुवा बन्दुक को-कस्ले राखेको भन्ने नखुलेको साथै तेस्मा अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!