हिपमत डटकम

शनिबार, साउन ०९, २०७८ || 458  पटक पढिएको

मादी नगरपालिका-९ फाबिङ बस्ने ३२ वर्षीय सुदिप लिम्बु सहित ३ जनालाई गाई काटेको अभियोगमा बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित दमाई खोल्सामा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनढाकीबाट खटिएको प्रहरीले गाईको मासु सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

हाल फरार १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!