हिपमत डटकम

शुक्रबार, साउन ०८, २०७८ || 521  पटक पढिएको

भिमाद नगरपालिका-८ भाबर बस्ने ५२ वर्षीय रन बहादुर सार्कीको सोही ठाउँस्थित एकुवार भिरबाट करिब २७ फिट तल खसेर बिहीबार साँझ मृत्यु भएको छ ।

रन बहादुर उक्त भिरबाट खसेर अड्की रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरीले उनको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!