हिपमत डटकम

बुधबार, साउन ०६, २०७८ || 589  पटक पढिएको

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-२ राई गाउँ बस्ने २९ वर्षीय असिम बस्नेत घरबाट करिब ७ सय मिटर टाढा जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

 

घरबाट कसैलाई नसोधि सोमबार हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त जंगलमा उनको शव फेला परेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!