काठमाडौं । एमाले नेता भीम रावलको राजीनामा फिर्ताको माग गर्दै राजधानीमा दवाव सँगै प्रदशन शुरु भेएका छन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हतारिएर राजीनामा दिएको भन्दै फिर्ता लिन आग्रह गरेको छ । अन्य नेताहरुले पनि फिर्ता लिन दबाब दिएका हुन् ।

राजनीति विकृत भएको भन्दै उहाँले दिएको राजीनामा फिर्ता लिन आग्रह गर्दै दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँ आइको हो ।

प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!