हिपमत डटकम
रुपन्देही, सियारी गाउँपालिका-१ रखौना बस्ने ३५ वर्षीया पुष्पा कंडेल आफ्नै घर नजिकैको ट्वाईलेट पछाडी सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।