हिपमत डटकम

मंगलबार, साउन ०५, २०७८ || 802  पटक पढिएको

लुम्बिनी साँस्कृतिक नगरपालिका-७ अधियारी बस्ने १९ वर्षीया रिनु यादवको सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार बिहान मृत्यु भएको छ ।

 

आइतबार बिहान घरबाट कसैलाई नसोधी हिडेकि बालिका फर्कि नआएपछि खोजी गर्ने क्रममा उक्त पोखरीमा डुबी मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!