
देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिका विराटनगर जाने रोडमा एम्बुलेन्सको ठोक्कर बाट २ जना गम्भीर घाइते भएको छ । एम्बुलेन्सको ठक्कर बाट एक महिला र एक पुरुष घाइते भएको हो ।

ठोक्कर दिने एम्बुलेन्स को १ च ७८३७ नम्बर NESCDC nepal घुस्किको रहेकोे छ । घाइते भएको ब्याक्तिको हात खुट्टा र टाउकोमा गम्भीर चोटपटक लागेको छ ।

एम्बुलेन्स तीब्र गतिमा भएको र मदिरा सेवन गरेको स्थानीहरुले सन्का गरेका छन। भने घाइते भएको दुबै जनाको उपचारका लागि विराटनगर तर्फ लगिएको छ ।
घाइतेको नाम थर खुल्ल नसकेको र थप्प विवरण आउन बाकी ।