हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 603  पटक पढिएको
फ़ाईल तस्बिर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका(९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।

प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो लोड भएको १ थान भरुवा बन।दुक सहित राईलाई पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!