हिपमत डटकम

आइतबार, साउन ०३, २०७८ || 506  पटक पढिएको

चितवनमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-५ कैलाशनगरस्थित चन्द्र सिग्देलको खेतमा जोत्ने क्रममा ना४त ३१५२ नम्बरको ट्याक्टर पल्टिँदा सोही ठाउँका ट्याक्टर चालक ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको हो ।

 

ट्याक्टर पल्टिएपछि गम्भीर घाइते भएका मगरको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!