हिपमत डटकम

बिहिबार, आषाढ ३१, २०७८ || 733  पटक पढिएको

खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा बुधबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

अपरिचित व्यक्तिहरुले लक्ष्मणलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र बिमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!