हिपमत डटकम
मोरङ, रतुवामाई नगरपालिका-७ कजला खोलाको बाँसको पुल मुनि संखुवासवा चेपुवा-५ बस्ने ३४ वर्षीय पिम्वा दोर्जे भोटे बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उनी सो क्षेत्रमा जडीबुटी औषधि बेच्दै हिँडने गरेको बुझिएको छ ।