
मोरङ, केराबारी गाउँपालिका-७ लाङ्गाली चोकस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयलको प्रधानाध्यापकको कोठाबाट सिपियु र मोनिटर सहितको १ थान कम्प्युटर सोमबार राति चोरी भएको छ ।

चोरी भएको घटनाकाको खबर प्राप्त हुनासाथ नजिकैको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।