गणेश कुमार ठाकुर

बिहिबार, आषाढ ३१, २०७८ || 1176  पटक पढिएको

सिरहा। मिर्चैया नगरपालिका पशु सेवाद्धारा यूवा सोरोजगर कार्यक्रम अन्तरगत भैसी वितरण गरिएको हो ।

मिर्चैया नगरपालिका र पशु सेवा कार्यालय मिर्चैयाको लागत साझेदारीमा मिर्चैया नगरपालिका वडा नं.११ स्थित श्री धमिनि भैसी पालन समुहलाई १० वटा भैसी हस्तान्तरण गरिएको पशु सेवा केन्द्र मिर्चैयाका संयोजक नागेश्बर हाथीले बताए ।
दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउँन र किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले भैसी वितरण गरिएको मिर्चैया नगरपालिकाका नगर प्रमुख यादबले बताए ।

उत्त कार्यक्रममा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव,नगर उपप्रमुख जिबछी देवी साह,मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे,पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैैया नगरपालिकाका कर्मचारी धन्जय महतो,संचारकर्मी लगायत सहभागिता रहेका थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!