हिपमत डटकम

बुधबार, आषाढ ३०, २०७८ || 571  पटक पढिएको

सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको छ । २९ असारको यातायात व्यवस्था विभागको निर्णय अनुसार २० देखि २६ प्रतिशतसम्मले भाडा वृद्धि गरिएको हो ।

यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रशित र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २६ प्रशितले भाडा वृद्धि गरिएको यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुसालले आज सुचना जारी गरी जानकारी गराएका छन् ।

इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!