राजिव शाह

मंगलबार, आषाढ २९, २०७८ || 1099  पटक पढिएको

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको वडा न.८ द्वारा वडा भित्रका मंगलबार एक कार्यक्रम बिच साइकल वितरण गरिएको छ ।

हरिवन नगरपालिकाको वडा न.८ का ११ जना महिला स्वयंसेविकाहरुलाई नगर प्रमुख गणेश प्रसाईको प्रमुख आतिथ्यतामा साईकल वितरण गरिएको हो ।

हरिवन नगरपालिकाको वडा न.८ का वडा अध्यक्ष एके बिनोद ढुङेलको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा उपमेयर रेनुका पौडेल,पार्टीका नेता बिदुर पोखरेल लगायत स्थानीयहरुको सहभागिता रहेको हरिवन नगर प्रमुखको स्वकिय सचिव युवराज आश्चर्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!