कोभिड १९ प्रतिकार्य नविनतम प्रयासको लागि डिफाईड अष्टेलीया, वाटर फर ओमेन, र एस एन भि नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजिकरणमा सर्लाहीमा भएको चारवटा आइसुलेंसन केन्द्रका लागि कन्ट्रयाक्लेस हात धुने सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख जिल्ला अधिकारी राम कुमार महतोको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भुमिशवर पोखरेल ,जनस्वास्थ्य प्रमुख नवल किसोर झाको विशिष्ट आतिथ्यतामा हात धुने सामग्री हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!