अमरेश कुमार पाण्डे

शनिबार, आषाढ २६, २०७८ || 789  पटक पढिएको

बारा । बारा जिल्लाको कलैया उप-महानगरपालिका वडा नं – २३ स्थित श्रीराम जानकी मन्दिरमा आयोजित कार्यक्रमबाट सुरेन्द्र शर्माको अध्यक्षतामा २१ सदस्यीय नेपाल विश्व हिन्दु महासंघ वडा कार्यसमिति साथै गौरीशंकर दुबेको संयोजकत्वमा ३ सदस्यीय वडा सल्लाहकार समिति गठन गरिएको छ।

महासंघका केन्द्रिय सचिव अभिषेक तिवारीको प्रमुख आतिथ्य तथा गौरीशंकर दुबेको अध्यक्षतामा सम्पन्न, उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बिशाल झा, प्रदेश सदस्य रामअयोध्या महतो, पर्सा उपाध्यक्ष सन्दीप साह, बिरगंज महानगर सचिव मुकेश श्रीवास्तव उपस्थिती रहेको थियो । ।

श्रीराम जानकी मन्दिरको महन्त साथै उक्त वडाका जागरुक युवाहरूको बृहत तथा उत्साह जनक उपस्थित रहेको थियो। नवगठित कार्यसमितिको अध्यक्षमा सुरेन्द्र शर्मा, उपाध्यक्षमा सिकेन्द्र प्रसाद कुशवाहा तथा ममता कुमारी, सचिवमा सागर गुप्ता, सह सचिवमा बाला ठाकुर, कोषाध्यक्षमा रुपेश कुशवाहा, सह-कोषाध्यक्षमा सुनैना देवी, सदस्यहरुमा बृजकिशोर पटेल, राजकिशोर दास, छोटेलाल प्रसाद, शिव कुमार गुप्ता, नागेन्द्र पटेल, रमेश प्रसाद साह, जङ्गिलाल साह कानु, ललन राम, प्रमोद साह, उमेश साह कानु, राम प्रसाद साह कानु, बिनय पटेल, शिवशंकर साह कानु, सुरेन्द्र पटेल रहेका छन। त्यसैगरी सल्लाहकार समितिको संयोजकमा गौरीशंकर दुबे, सदस्यहरुमा बिनोद ठाकुर र रुपा साह रहेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!