हिपमत डटकम
नारायणगड मुग्लीन सडक खण्डमा पहीरो खस्ने क्रम जारी छ । १८ गते देखी पहीरोका कारण सयौ गाडी र यात्रुहरु अलपत्र परीरहेका छन।
पहीरो पन्छउदै गाडी पठाउदै गर्दै गर्दा माथि बाट खसेर गाडीमाथि ढुङगा बजारीयो त्यस पछि, के भयो हेर्नुहोस लाईभ भिडियो ;