हिपमत डटकम
मोरङ, पथरी शनिश्चरे नगरपालिका-३ स्थित बक्राहा खोलामा सुनवर्सी नगरपालिका-१ बस्ने ६७ वर्षीय नारायण तिमिल्सिना सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।