
नवलपरासी जिल्ला पूर्व बिनयीत्रिबेणी गाउँपालिका-२ ज्यामिरे स्थित ना ४ च ४०५ नम्बरको बलेरो जिपले पैदल यात्री ऐ. बस्ने वर्ष ७१ को प्रबिण बि.क लाई ठक्कर दिँदा घाईते भएका छन्।

उनलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको छ। उनको अवस्ता मध्यम रहेको छ।
प्रहरी टोलि खटि गाडी र चालक नियन्त्रणमा लिएका छन् र यस् घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।