हिपमत डटकम

सोमबार, आषाढ २१, २०७८ || 719  पटक पढिएको

जिल्ला कास्की पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गा स्थित डियुटीमा रहेका प्रहरीले शंकास्पद रुपमा हिडिरहेको बेला पक्राउ परेका छन्।

 

जिल्ला कास्की पोखरा महानगरपालिका-३२ गगनगौडा बस्ने वर्ष २२ को जिवन थापालाई चेकजाँच गर्ने क्रममा उनि पक्राउ परेका छन् र । निजको साथबाट नुरफिन ४ एम्पुल, फेनारागन एम्पुल ४ र डाईजापाम ४ एम्पुल गरी १२ एम्पुल फेला परेको छ।

 

निजलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!