
मोरङ रंगेली नगरपालिका वडा नम्बर २ स्थित धिमधिमे चौक नजिकै मा रहेको कहरे खोलाको छेउमा खेतमा जमेको पानी मा डुवेर एक काे मृत्युु भएको छ ।

साेहि स्थान बस्ने घनश्याम गजुरेल को १३ बर्षका जनक गजुरेल पानिमा डुवेकाे अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।