
बागमती गाउँपालिका-४ प्युटार बगुवास्थित सडक निर्माण गर्ने क्रममा माथिबाट ढुंगा खसेर लाग्दा स्काईभेटर चालक सोही गाउँपालिका-२ बगुवा चेपाङ दमार बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएका ३४ वर्षीय भिष्म पृतम पुलामी मगरको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।