हिपमत डटकम

शुक्रबार, आषाढ १८, २०७८ || 1079  पटक पढिएको

लमही नगरपालिका-६ स्थित मोडन होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ लमही बस्ने २५ वर्षीय देव प्रसाद चौधरी लगायत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख ४४ हजार ७ सय ४५ रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!