हिपमत डटकम
लक्ष्मीनिया गाउँपालिका-६ बगेवा बस्ने ३५ वर्षीय रामनारायण यादवको चट्याङ लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा धान रोप्न गएको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।