हिपमत डटकम

सोमबार, आषाढ १४, २०७८ || 956  पटक पढिएको
फ़ाईल तस्बिर

पर्सा। वीरगंज महानगरपालिका-१६ नगवास्थित सडकबाट भन्सार छलि ल्याउँदै गरेको करिब १७ लाख रुपैयाँ बराबरको ४९ पीस सिपियू र ७८ थान हार्ड डिक्स सोमबार दिउँसो प्रहरीलेबरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट डियुटीमा खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरुले भन्सार छलि ल्याउँदै गरेको उक्त पार्टसहरु छोडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । बरामद सामानहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!