हिपमत डटकम

शनिबार, आषाढ १२, २०७८ || 560  पटक पढिएको

सुनसरी। सुनसरी ईटहरी १२ खनार सोमबारे चोकमा भेनको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ईटहरी ११ की ५६ बर्षीया गंगा ढकाल रहेकी छन् । हिजो राती ९ बजे ईटहरीबाट दुहबी तर्फ जादै गरेको को.१० च. ५५७३ नम्बरको पिकप भेनले पैदल यात्री ढकाललाई ठक्कर दिई गम्भिर घाईते बनाएको थियो । घाईते ढकालको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा राती पौने ११ बजे मृत्यु भएको हो । ठक्कर दिने भेन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!