हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 616  पटक पढिएको

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्माननीय नभने चित्त दुख्ने बताएका छन् । ‘प्रधानमन्त्रीलाई चित्त दुख्छ’ संवैधानिक इजलासमा थापाले भने –‘उहाँलाई सम्माननीय भन्नुपर्छ ।’

थापाले कार्यकारी अधिकार र राजनीतिक प्रश्नबारे ब्याख्या गरेका छन् । कार्यकारिणी अधिकार संविधानको धारा–७५ मा व्यवस्था गरेको उल्लेख गर्दै थापाले कार्यकारीणी अधिकार मन्त्रिपरिषद्मा निहित रहने बताए ।

०६३ को संविधानमा राष्ट्रपतिलाई हेड अफ द स्टेट भनेको र अधिकार बिनाको राष्ट्रपति बनाएको थापाले बताए । ‘मन्त्रिपरिषद्बाट वाक्क भएर ०६५ जेठ १६ मा राष्ट्रपति जन्मिए, राजा हटे,’ थापाले भने । news source :- Ratopati

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!