हिपमत डटकम

बुधबार, आषाढ ०९, २०७८ || 336  पटक पढिएको

रोल्पा नगरपालिका-९ ह्वामा बस्ने ४० वर्षीय टिका सिँ बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा उक्त पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशिला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन् । पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको छ ।

उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!