रबिन्द्र बराल

बुधबार, आषाढ ०९, २०७८ || 1076  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ६ चाेप्राहा स्थित नेवा टाेलमा चट्याङ पर्दा एक जनाएको मृत्युु भएको छ ।

मृत्यु हुने मा रंगेली ६ नेवा टाेलका २३ बर्षका नितेश राय काे रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । घर नजिकै मा रहेको पिठारी काे रुख मुनि बसिरहेको बेलामा दिउँसो १ बजे चट्याङ पर्दा ४ जना घाइते भएका छन ।

घाइते हुने हरुमा २६ बर्षका रबिन मंण्डल, ५५ बर्षका अशोक मंण्डल, १७ बर्षका विजय मंण्डल र २५ बर्षिया संगिता यादव समेत घाइते भएका छन ।

उनिहरु काे रंगेली अस्पतालमा उपचार मा ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!