हिपमत डटकम

मंगलबार, आषाढ ०८, २०७८ || 716  पटक पढिएको

मिति २०७८।०३।०८ गते अन्दाजी ०६:१० बजेको समयमा जिल्ला बागलुङ बागलुङ नगरपालिका-७ रातामाटा स्थित मध्य पहाडी लोक मार्गमा दोबिल्लाबाट बागलुङ सदरमुकामतर्फ आउदै गरेको ध १ त ८३ नम्बरको खाली ट्याकटर अचानक सडकबाट अन्दाजी १५ मिटर तल खस्न जाँदा उक्त ट्याक्टरको सहचालक जिल्ला बागलुङ बागलुङ नगरपालिका-१२ अमलाचौर बस्ने वर्ष १८ को सरोज बि.क.घाईते भई उपचारको क्रममा धवलागिरी अस्पताल बागलुङमा मृत्यु भएको, उक्त स्थानामा प्रहरी टोली खटी गई चालक र ट्याक्टरलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!