हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 607  पटक पढिएको

दाङ, ७ असार
गढवा गाउँपालिका-१ वडहरा बस्ने ४० वर्षीय सुकदेव कुमालको घरमा खाना पकाउने ग्याँस सिलिण्डर पड्किएर सोमबार बिहान आगलागी हुँदा सोही घर नजिकै रहेको भान्सा घर समत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी र स्थानी बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धाम प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!