हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 731  पटक पढिएको

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१४ बासपानी मोडस्थित सडकमा भे.१ क ९१३ नम्बरको ट्रकले लु.६६ प २८२३ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ बस्ने ३५ वर्षीय खेम प्रसाद पोखरेलको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएको उनको देउती नर्सिहहोममा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!