हिपमत डटकम

सोमबार, आषाढ ०७, २०७८ || 757  पटक पढिएको

मोरङ । मोरङ सुन्दरहरैचा नगरपालिका -६ डिपुचोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सोही स्थान ५ का २६ बर्षीय गोपाल बिश्वकर्मा रहेका छन् ।

हिजो दिउसो २ बजे लागूऔषधको कारोवार भईरहेको गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बिश्वकर्माले बोकेको ब्यागबाट DIALEX-DC 100 ML को २५ बोतल, NITRAVET-10 -३७५ ट्याबलेट, NITRAVET-10 -६० ट्याबलेट र SPASMO-PROXYVON PLUS -१४४ ट्याबलेट बरामद भएको हो । पक्राउ परेका बिश्वकर्मा उपर थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!