हिपमत डटकम

बिहिबार, आषाढ ०३, २०७८ || 804  पटक पढिएको

बारा । बैश्विक महामारी कोरोनाको कहरमा आफ्नो ज्यानको प्रवाह नगरी कोरोना (कोभीड) संक्रमीत बिरामीहरुको सेवा गर्ने सम्पुर्ण स्वास्थ्यकर्मीहरुलाई समाज विकास समिति तथा राधा पौडेल फाउन्डेसन काठमाडौद्वारा स्वास्थ सामग्री हस्तान्तरण गरिएको छ ।

यस बिसम परिस्थितिमा विभिन्न अस्पतालहरुमा सेवारत डाक्टर तथा नर्स लगायत अन्य स्वास्थ्यकर्मी तथा बिरामीहरुको लागि विभिन्न स्वास्थ्य सुरक्षा उपकरण तथा सामग्रीहरु हस्तान्तरण तथा बितरण बितेको बर्ष झै यस वर्ष पनि महागढि माइ न .पा. स्थित स्वास्थ्य केन्द्रमा सामाज बिकास समिति तथा साझेदार संस्था राधा पौडेल फाउन्डेसन काठमाडौंको सहयोगमा स्वास्थ सामग्रीहरु बेड साइड २ थान , तकिया १थान ,आइ भि स्टेन २ थान ,बेड लकर २ थान बेड सिट २ थान,तकिया खोल १ थान, स्टिल बेड २ थान ,बेड ड्नल्प २ थान ,बितरण तथा हस्तान्तरण गरिएको छ ।

उक्त अवसरमा महागढि माइ न .पा.को मेयर उपेन्द्र यादव ( उपन) माहागढिमाइ नपा बरियारपुरको हेल्थ असिस्टेन्ट सुबास कुमार सरोज तथा समाज बिकास समितिका प्रबक्ता अबिशेक तिवारी सस्थाको सचीव बृजकिशोर साह, कोशा अध्यक्ष अच्छेलाल सराफ लगायतको विशेष उपस्थिति रहेको थियो । सामाज बिकास समिति को अध्यक्ष शैलेन्द्र त्रिरपाठि ले जानकारी दिनु भयो । अमरेस कुमार पाण्डेयको समाचार ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!