रबिन्द्र बराल

मंगलबार, आषाढ ०१, २०७८ || 697  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ४ आमताेला स्थित सन्थाल टाेलमा बसाेवास गर्दे आईरहेका ७० घर धुरीलाई स्वास्थ्य सामाग्री बितरण गरिएको छ । कोरोना कहरको दोस्रो लहर सुरु भएसंगै लाईन्स क्लव रंगेलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हाे ।

पछिल्लो समयमा गरिव परिवारले आर्थिक अभाव कारण उनीहरुले घरमा सर्जिकल माक्स समेत नै नलगाई बस्ने गरेको हुनाले उनीहरुलाई माक्स बितरण गरिएकाे संस्थाका धर्मधाेज पाैडेलले बताए । उक्त संस्थाले हात धुने साबुन र सेनिटाईजर समेत बितरण गरिएको लाईन्स क्लव रंगेलीका कमलेश्वार ठाकुरले बताए ।

स्वास्थ्य सामाग्री बितरणमा संस्थाका धर्मधाेज पाैडेल, प्रमेश्वर मुर्मु , कमलेश मंण्डल ,बिकास अधिकारी लगायतको सहभागीता रहेको थियोे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!