हिपमत डटकम

आइतबार, जेठ ३०, २०७८ || 625  पटक पढिएको

सिरहा । सिरहा प्रहरीले अवैध कटुवा हतियारसहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले सुखिपुर नपा ७ का ४७ वर्षीय गणेशकुमार सिंहलाई घर नजीकै लुकाई राखेको अवस्थामा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक थान गोलीसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी शालिग्राम शर्माले जिल्ला र इलाका प्रहरी कार्यालयबाट महेशपुर पतार खटिएको प्रहरीको टोलीले विशेष सुचनाको आधारमा सिंहलाई घरबाटै नियन्त्रणमा लिइको बताए ।

सिंहले अवैध हतियार लुटपाटमा प्रयोग गर्ने उद्देश्यले राखेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!